झाल उठ्नु
Romanized: jhaala uthnu, jhala uthnu, jhalauthnu, jhaalauthnu
पेट घोच्नु; पेट बिझाउनु; सुत्केरी हुँदाजस्तो पेट दुख्नु; सुत्केरी व्यथा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
पेट घोच्नु; पेट बिझाउनु; सुत्केरी हुँदाजस्तो पेट दुख्नु; सुत्केरी व्यथा लाग्नु।