चुपड्डु

Romanized: chupaddu, cupaddu

रोटीमा भित्र, बाहिर घिउ, नौनी लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
रोटीमा भित्र, बाहिर घिउ, नौनी लगाउनु।
२.
शरीरमा तेल, घिउ धेरै लगाउनु।

सम्बन्धित शब्दहरू