चचोड्डु

Romanized: chachoddu, cachoddu, chacoddu, cacoddu

अरूबाट पैसा फुत्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
अरूबाट पैसा फुत्काउनु।
२.
दुध नआए पनि बच्चाले आमाको दुध चुसिरहनु।
३.
फलफूलजस्ता खानेकुरालाई लुछाचुँडी गरी खानु।

सम्बन्धित शब्दहरू