चड्डु
Romanized: chaddu, caddu
कुनै फलफूलका दाना वा दलहन दालका कोसा पाकेर फाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै फलफूलका दाना वा दलहन दालका कोसा पाकेर फाट्नु।
२.
मकै, भटमास भुट्दा चटचट गरी चड्किनु।
३.
माथि चढ्नु; रूखमा चढ्नु।