छाड्डु
Romanized: chhaaddu, chhaddu, chaaddu, chaddu
छोड्नु; त्याग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [छाड्+डु]
१.
छोड्नु; त्याग्नु।
२.
प्राण त्याग गर्नु।