धाड्डु

Romanized: dhaaddu, dhaddu

लुट्नु; अर्काको सामान आफ्नो बनाउन खोज्नु; हत्याउनु; अरूलाई शोषण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [धाड्+डु]

1
लुट्नु; अर्काको सामान आफ्नो बनाउन खोज्नु; हत्याउनु; अरूलाई शोषण गर्नु।

सम्बन्धित शब्दहरू