दाड्डु

Romanized: daaddu, daddu

चिथोर्नु; दार्नु; बाघ, बिरालो आदिले चिथोरी घाइते बनाउनु; बाघले आक्रमण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [दाड्+डु]

१.
चिथोर्नु; दार्नु; बाघ, बिरालो आदिले चिथोरी घाइते बनाउनु; बाघले आक्रमण गर्नु।
२.
रिसाउनु; गाली गर्नु।

सम्बन्धित शब्दहरू