थपडी

Romanized: thapadee, thapadii, thapadi

हातका दुई पन्जाको सङ्घातबाट निकालिएको आवाज; ताली; करतलध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थप्पड ई]

1
हातका दुई पन्जाको सङ्घातबाट निकालिएको आवाज; ताली; करतलध्वनि।

सम्बन्धित शब्दहरू