थप्पड
Romanized: thappad, thappada
हातको पन्जाले कसैको गाला आदिमा गरिने प्रहार; चड्कन; झापड; लपेटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. थप्+पड]
1
हातको पन्जाले कसैको गाला आदिमा गरिने प्रहार; चड्कन; झापड; लपेटा।