तप्पड

Romanized: tappad, tappada

धेरै ठुलो क्षेत्र ओगटेको राम्रो जमिन; खुला मैदान; तापिलो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै ठुलो क्षेत्र ओगटेको राम्रो जमिन; खुला मैदान; तापिलो ठाउँ।
२.
पारिलो घाम लाग्ने ठाउँ।
३.
फराकिलो सेरो।

सम्बन्धित शब्दहरू