तप्का
Romanized: tapkaa, tapk, tapka
भूभागको खास क्षेत्र; इलाका; एरिया; तप्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी तप्पा]
१.
भूभागको खास क्षेत्र; इलाका; एरिया; तप्पा।
२.
मानिसको तह; वर्ग।