तप्कनु
Romanized: tapkanu
पानी आदि तरल पदार्थका थोपाहरू खस्नु; तपतप चुहुनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [तपक्क+नु]
1
पानी आदि तरल पदार्थका थोपाहरू खस्नु; तपतप चुहुनु ।