तप्केनी

Romanized: tapkenee, tapkenii, tapkeni

तपतप खसेको पानीको थोपा वा त्यस्तो पानी तप्कने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तपतप खसेको पानीको थोपा वा त्यस्तो पानी तप्कने ठाउँ।
२.
बलेनी, पहरा आदिबाट रसाएर झर्ने पानीको थोपा।

सम्बन्धित शब्दहरू