थप
Romanized: thap, thapa
अतिरिक्त; बढ; कुनै कुराको योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अतिरिक्त; बढ; कुनै कुराको योग।
२.
(विशेषण)
थपिएको; थपुवा।