थप्नु
Romanized: thapnu
मात्रा, परिमाण वा गुणको वृद्धि गर्नु; बढाउनु; अधिक पार्नु; थप गर्नु; थपुवा दिनु; जोड्नु; योग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत स्थापन]
1
मात्रा, परिमाण वा गुणको वृद्धि गर्नु; बढाउनु; अधिक पार्नु; थप गर्नु; थपुवा दिनु; जोड्नु; योग गर्नु।