थप्की

Romanized: thapkee, thapkii, thapki

चड्कन; थप्पड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चड्कन; थप्पड।
२.
थपथपाउने काम; थपथपाइ; हलुका हातको धक्का।
३.
हलुका हातले कसैको ढाडमा थपथप्याउने काम; धाप; थप थप।

सम्बन्धित शब्दहरू