खप्की
Romanized: khapkee, khapkii, khapki
कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; कँटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खफगी]
1
कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; कँटाइ।