ढपोट

Romanized: dhapot, dhapota

सबै रकमका आम्दानी, खर्च, जिन्सी, नगदी आदिको फाँटवारी खुलाई बही बुझाउने अड्डा वा ठाउँमा रकमीले बुझाउने ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दफ्आत]

१.
सबै रकमका आम्दानी, खर्च, जिन्सी, नगदी आदिको फाँटवारी खुलाई बही बुझाउने अड्डा वा ठाउँमा रकमीले बुझाउने ठुलो बही।
२.
एक प्रकारको वासिल बाँकी।

सम्बन्धित शब्दहरू