ढप
Romanized: dhap, dhapa
ढब; ढाँचा; छाँटकाँट; बनोट; आकारप्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढब; ढाँचा; छाँटकाँट; बनोट; आकारप्रकार।
२.
ताल; लय।