ढप्प
Romanized: dhapp, dhappa
बिर्को, ढोका आदि मिलाएर बन्द गर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बिर्को, ढोका आदि मिलाएर बन्द गर्दाको किसिमले।