ढ्याप्प

Romanized: dhyaappa, dhyaapp, dhyapp, dhyappa

झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ढ्याप्+प]

१.
झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर।
२.
भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी।
३.
टाँसिने गरी ढेपिएर।
४.
कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर; भवाप्प।

सम्बन्धित शब्दहरू