ठ्याप्प

Romanized: thyaappa, thyaapp, thyapp, thyappa

कुनै वस्तु अर्को वस्तुसित जोडिने वा ठिकसँग मिल्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठ्याप्+प]

१.
कुनै वस्तु अर्को वस्तुसित जोडिने वा ठिकसँग मिल्ने गरी ।
२.
झ्याल, ढोका, बाकस आदि एकाएक थुनिने वा बन्द हुने किसिमले।

सम्बन्धित शब्दहरू