ठप्प
Romanized: thapp, thappa
एकदम थामिने वा बन्द हुने चालमा; ठप हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठप्+प]
1
एकदम थामिने वा बन्द हुने चालमा; ठप हुने गरी।