ठप्पा

Romanized: thappaa, thapp, thappa

टपक्क मिलेको बिर्को आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
टपक्क मिलेको बिर्को आदि।
२.
रोक्ने काम; रोक्का।
३.
हे. छाप।

सम्बन्धित शब्दहरू