टिप्पा

Romanized: tippaa, tipp, tippa

कुनै काम छिटो गराउने ताकिता; तरताकिता; दपेट्ने काम; अति प्रेरणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिप्+पा]

१.
कुनै काम छिटो गराउने ताकिता; तरताकिता; दपेट्ने काम; अति प्रेरणा।
२.
पर्वतको टुप्पो; चुचुरो; शिखर ।
३.
काम वा प्रतियोगितामा कसैलाई पारिने पराजय; उछिनाइ।

सम्बन्धित शब्दहरू