डेप्पा

Romanized: deppaa, depp, deppa

दायाँभन्दा बायाँ हात बढी चल्ने वा चलाउने; देब्रे; बाउँटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नेवारी देपा]

1
दायाँभन्दा बायाँ हात बढी चल्ने वा चलाउने; देब्रे; बाउँटे।

सम्बन्धित शब्दहरू