कोप्पा

Romanized: koppaa, kopp, koppa

घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ; बुढी खोप्रो; घुच्चुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ; बुढी खोप्रो; घुच्चुक।

सम्बन्धित शब्दहरू