कोप्रो
Romanized: kopro
कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ कुप्रो]
1
कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको।