खोप्रो
Romanized: khopro
करियाअमलेख हुनुभन्दा अगाडि कमाराकमारी बस्ने सानो घर वा खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खोपो+रो]
१.
करियाअमलेख हुनुभन्दा अगाडि कमाराकमारी बस्ने सानो घर वा खण्ड।
२.
छाप्रो; कुप्रो; खोल्मा।