कोत्रो

Romanized: kotro

कीट, आल्मोनियमका भाँडा आदिमा आम्ल वस्तु पर्नाले भएका मसिना छिद्र वा खाल्टाखुल्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोटर]

1
कीट, आल्मोनियमका भाँडा आदिमा आम्ल वस्तु पर्नाले भएका मसिना छिद्र वा खाल्टाखुल्टी।

सम्बन्धित शब्दहरू