धोत्रो
Romanized: dhotro
जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको मित्र हुने खोक्रोपन; धोद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको मित्र हुने खोक्रोपन; धोद्रो।
२.
(विशेषण)
भित्रपट्टि खाली भएको; खोक्रो ।
३.
शारीरिक विकार वा जवानीले स्वर बिग्रिई ठुलो भएको; धोत्रिएको; खस्रिएको; धोद्रो (स्वर, बोली)।