धोक्रो

Romanized: dhokro

सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो, बोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो, बोरा।

सम्बन्धित शब्दहरू