खोक्रो
Romanized: khokro
भित्रपट्टि खाली भएको; भित्र केही नभएको; रित्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ खुकुलो]
1
भित्रपट्टि खाली भएको; भित्र केही नभएको; रित्तो।