घोक्रो
Romanized: ghokro
श्वासनली तथा गोजेरोभन्दा माथि र हाब्रोभन्दा तलतिरको भाग; घाँटी; गर्धन; घिच्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घोष?]
1
श्वासनली तथा गोजेरोभन्दा माथि र हाब्रोभन्दा तलतिरको भाग; घाँटी; गर्धन; घिच्रो।