घोक्नु

Romanized: ghoknu

कुनै पुस्तकका विषय, पाठ आदि मुखले बारबार भन्नु वा आवृत्ति गर्नु, त्यसरी रट्नु वा रफत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत घोष]

1
कुनै पुस्तकका विषय, पाठ आदि मुखले बारबार भन्नु वा आवृत्ति गर्नु, त्यसरी रट्नु वा रफत गर्नु।

सम्बन्धित शब्दहरू