घोक्रिनु
Romanized: ghokrinu
घोक्रोजस्तो समरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घोक्रो+इ+नु]
१.
घोक्रोजस्तो समरो हुनु।
२.
छिप्पिनु; जालो पस्नु (घिरौंला आदि)।
३.
घोक्रामा समातिएर धकेलिनु, गर्दनमा अँठ्याइएर उछिट्टिनु; गलहत्तिनु।