घोक्रे
Romanized: ghokre
घोक्राबाट निस्कने; मोटो; धोद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घोक्रो+ए]
१.
घोक्राबाट निस्कने; मोटो; धोद्रो।
२.
घोक्रो जत्रो।
३.
ठुलो घोक्रो भएको; छिप्पिएको; ठुलो।
४.
रिसाएको।