घोक्रेछुत्ती

Romanized: ghokrechhutti, ghokrechhuttee, ghokrechhuttii, ghokrechuttee

घोक्रामा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेठ्याक; घोक्रेसुत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घोक्रो+सुत्त+ई]

1
घोक्रामा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेठ्याक; घोक्रेसुत्ती।

सम्बन्धित शब्दहरू