घोक्य्राउने

Romanized: ghokyraaune, ghokyraune

डाँडाभाटा गर्नुभन्दा पहिले ठुला ठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
डाँडाभाटा गर्नुभन्दा पहिले ठुला ठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी।
२.
घोक्रामा समातेर हुत्त्याउने।

सम्बन्धित शब्दहरू