घोक्य्राउनु

Romanized: ghokyraaunu, ghokyraunu

कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु; गर्दन्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घोक्रो+याउ+नु]

1
कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु; गर्दन्याउनु।

सम्बन्धित शब्दहरू