औग्य्र

Romanized: augyr, augyra

सञ्चारी भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सञ्चारी भाव।
२.
साहित्यिक रसको निष्पत्ति गराउने स्थायी भावहरूमा प्रकट र प्रच्छन्न रहेर रस पुष्टि गर्ने प्रायः सर्वमान्य तेत्तिस प्रकारका भाव(निर्वेद, आवेग, दैन्य, श्रम, मद, जडता, औग्य्र, मोह, विबोध, स्वप्न, अपस्मार, गर्व, मरण, अलसता, अमर्ष, निद्रा, अवहित्था, औत्सुक्य, उन्माद, शङ्का, स्मृति, मति, व्याधि, सन्न्यास, लज्जा, हर्ष, असूया, विषाद, धृति, चपलता, ग्लानि, चिन्ता र वितर्क)मध्ये एक भाव।

सम्बन्धित शब्दहरू