अग्य्रालो

Romanized: agyraalo, agyralo

नचाहिँदो; नसुहाउँदो; अर्घेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बहु./ति. अग्र्याला, स्त्रीलिङ्ग अग्य्राली]

1
नचाहिँदो; नसुहाउँदो; अर्घेलो।

सम्बन्धित शब्दहरू