अग्यारी
Romanized: agyaari, agyaaree, agyaree, agyarii
अग्यारी (agyaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अग्यारी(१)
(नाम [थारू])
1.
थारूहरूले मनाउने विशेष पर्वमा व्रत बसी भोजन गर्नुभन्दा पहिले केही अंश अग्नि देवतालाई चढाउने काम।
अग्यारी(२)
(नाम [थारू])
1.
हवन गरिने आगो।