घोक्याउने
Romanized: ghokyaaune, ghokyaune
डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी।
२.
(विशेषण)
घोक्रामा समातेर हुत्त्याउने। (उदा.- घोक्र्याउनेले घोक्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु!)।
उदाहरण वाक्य
- घोक्र्याउनेले घोक्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु!