घोक्याउनु

Romanized: ghokyaaunu, ghokyaunu

कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु, गर्दन्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घोक्रो+याउ+नु]

1
कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु, गर्दन्याउनु।

सम्बन्धित शब्दहरू