खोक्रिनु
Romanized: khokrinu
भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खोक्रो+इ+नु]
२.
भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु।
२.
खाली हुनु; रित्तो हुनु; रित्तिनु।
३.
शक्ति वा सम्पत्ति नभएको हुनु।