थोत्रो

Romanized: thotro

जीर्ण; झुत्रो; पुरानो; फाटेको; भत्किएको (थोत्रो घर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जीर्ण; झुत्रो; पुरानो; फाटेको; भत्किएको (थोत्रो घर)।
२.
रद्दी; बेकम्मा।

सम्बन्धित शब्दहरू