थोतो

Romanized: thoto

दाँत पूरै वा खण्ड रूपमा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दाँत पूरै वा खण्ड रूपमा नभएको।
२.
मकै आदिका घोगामा बिच बिचमा गेडा नभएको।

सम्बन्धित शब्दहरू