चोतो

Romanized: choto, coto

डल्लो आकारको एक जातको मुला; डल्ले मुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
डल्लो आकारको एक जातको मुला; डल्ले मुला।
२.
मुला।

सम्बन्धित शब्दहरू