पोतो
Romanized: poto
चुलो, दैलो, मझेरी आदि पोत्ने लँडो; पोत्ने झुम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोत+ओ]
१.
चुलो, दैलो, मझेरी आदि पोत्ने लँडो; पोत्ने झुम्रो।
२.
पोतेका ठाउँमा देखिने अर्धवृत्ताकार रेखा; पोतेको डोब।
३.
दुईमुखे चुलाको बिचको भाग; पौडो।
४.
मुखमा बसेको चायाको कालो दाग।